Incident Reports

Home-made gun seized

2018-07-07

Lumbini, Rolpa, Rolpa, Ward 9

Police seized one home-made gun on July 7 from Im Bahadur Khatri's house at Rolpa-9. Police are investigating the incident. रोल्पा नगरपालिका-९ कर्तम बस्ने ईमबहादुर खत्रीको घरमा लुकाई छिपाई राखेको १ थान भरुवा बन्दुक शनिबार प्रहरीले बरामद गरेको छ । फरार खत्रीको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis