Incident Reports

Attempted murder of a girl sleeping at her house

2018-07-06

Madhes, Bara, Kalaiya

Preeti Patel, 16 of Kalaiya sub metropolitan city-2 was attempted to murder while she was sleeping at her house on the night of July 6. She was attempted to murder by using sharp weapon on her neck. The victim has been sent to Birgunj for further treatment. She was attempted to murder while she was sleeping at her house according to victim’s aunty Indu Patel. The preliminary investigation of the incident is going on according to SP Meera Chaudhary. कलैया उपमहानगरपालिका-२ अवधापुरमा असार २३ गते १६ वर्षीया बालिका प्रिती पटेलकी घरमै सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरिएको छ । घाँटीको दाहिने भागमा १० सेमी गहिरो घाउ लागेको छ । कलैया अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि उनलाई वीरगञ्ज लगिएको छ । घरमा कोही नभएको अवस्थामा घर पछाडिको ढोकाबाट नचिनेका व्यक्तिले मुख थुनेर हत्या प्रयास गरेको घाइते बालिकाकी काकी इन्दु पटेलले बताइन् । पढेर सुतेकी प्रितीलाई घटनास्थलमा लछारपछार भएको छ । घटनाबारे प्रारम्भिक रूपमा परिवारसित सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मीरा चौधरीले बताइन् । घटनाको समय घाइते प्रितीकी आमा अमिता र बावु महादेव पटेल खेतमा रोपाईं गर्न गएका थिए । दिदी निशा घरकै छेउमा रहेको काकाको घरमा खाजा पकाउँदै थिइन् । Update.................................... Preeti's elder sister has been arrested on charge on attempted murder of Preeti. Preeti was not attacked by the group of strangers and the money which was claimed by the family to be looted by the group of strangers has been found in the roof of the house. प्रितीको हत्या प्रयासमा दिदिको हात कलैया उपमहानगरपालिका-२ औधपुरमा रामएकबाल पटेलको भाइकी छोरी प्रिती पटेलको अज्ञात समूहद्वारा हत्याको प्रयास भएको खबरले अर्कै मोड लिएको छ। अज्ञात समूह होइन उनकै दिदीले उनको हत्याको प्रयास गरेको खुलासा भएको छ। दिदीले बहिनिमाथि धारिलो ब्लेड प्रहर गरेको थिइन। हत्या प्रयासको कारण भने खुलेको छैन। घाइतेको परिवारले लुट भनि दाबी गरेको १ लाख नगद तथा गरगहना उनकै छतबात फेला परेको छ। दिदि लै प्रहरीले हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC , Local Newspaper - Parsa , Local Newspaper - Bara

0 Comments