Incident Reports

Rapti Babai campus padlocked

2018-07-09

Free Student Union of Rapti Babai Campus Tulsipur and Nepal Students Association Committee padlocked the campus on May 9 against the hike in campus fee by 60%. FSU's head Anil Karki, NSU's Kiran KC, Rohit Neupane and other students said that the decision to increase the fee was taken without their suggestion. They have threatened to protest if their decision isn't taken back. राप्ती बवई क्याम्पस तुलसीपुर स्ववियु र नेपाल विद्यार्थी संघ ईकाइ समितिले सोमवार क्याम्पसमा तालावन्दी गरेका छन्। एकाएक आफुहरुसंग सल्लाह नै नगरी क्याम्पसले ६० प्रतिसत शुल्क बढाएको हुँदा त्यसको विरोधमा क्याम्पस प्रमुख र व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्षमा तालावन्दी गरिएको जारी बक्तव्यमा उल्लेख छ । स्ववियु सभापति अनिल कार्की र नेविसंघ ईकाइका किरण केसी, रोहित न्यौपाने लगाएतका विद्यार्थी नेताहरुले विद्यार्थी संगठन र स्ववियुसंग सरसल्लाह नै नगरी आफुखुरी ६० प्रतिसत गरिएको शुल्क बृद्धि स्वीकार्न नसकिने उल्लेख छ । उनीहरुले अवैज्ञानिक शुल्क बृद्धि फिर्ता नगरे आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । सोमवार नै नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले पनि चर्कौ शुल्क बृद्धिको विरोधमा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Other Sources

0 Comments