Incident Reports

Govt arrests 25 Human Rights Activists

2018-07-10

Bagmati, Kathmandu, Kathmandu

The government has arrested 25 Human Rights activists including noted rights activist Krishna Pahadi from the southern gate of the country’s central administrative centre, Singha Durbar, on Tuesday. The activists had gathered demanding fulfillment of demands made by Ganga Maya Adhikari and Dr Govinda KC while protesting the government’s few recent decision, labeling them anti-democracy and anti-freedom. सरकारले तोकेको निषेधित क्षेत्र तोड्न पुगेका १० जनालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १० जना रहेका छन् । सरकारले स्वतन्त्रतापूर्वक भेला हुन पाउने अधिकार हनन गर्न खोजेको भन्दै पहाडीसहितका प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट अगाडि पुगेर धर्नामा बसेका थिए । त्यसपछि त्यहाँ तैनाथ प्रहरीको टोलीले पहाडीसहित १० जनालाई नियन्त्रणमा लिएको हो । यसअघि कांग्रेसको भातृसंगठन नेविसंघले माइतीघरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्दै आएको छ । स्वास्थ्य र शिक्षामा बढ्दो माफियाकरण हट्नुपर्नेसहित माग गर्दै दक्षिण गेट अगाडि धर्नामा बसेको अवस्थाम प्रहरीले पक्राउ गरेको मानवअधिकार तथा शान्ति समाजका महासचिव उत्तम पुडासैनीले बताएका छन् । पहाडीसँगै पक्राउ पर्नेमा शान्ति समाजका अध्यक्ष गगांधर अधिकारी र संस्थापक सदस्य कृष्ण कडेलसहित १० जना रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 25
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments