Incident Reports

Woman rescued from Mali border in Parsa

2018-07-09

Madhes, Parsa, Parsa, Ward 1

Locals of Thori rural municipality in Parsa rescued and handed over a 30-year-old woman who was heading India from Nepal-India border in Thori. According to inspector Sanam Shrestha, locals handed over the woman to police after they found out through interrogation that she was going to Kuwait via India. According to the rescued woman, there were 6 others in her group. She reported that, others in the group got off the bus at Bagmorcha bridge in Mali. ठोरीको एउटा नाका हुँदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपुरकी ३० वर्षीया महिलालाई उद्धार गरी प्रहरीको जिम्मा लगाएका छन् । ठोरी गाउँपालिका-४ मालीबस्ती नकाबाट भारततर्फगइरहेको अवस्थामा शङ्का लागि सोधपुछ गर्दा पीडितले आफू भारत हुँदै कुवेत जान लागेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएको स्थानीय सनम श्रेष्ठले जनाकारी दिए । पीडित महिलाका अनुसार उनीहरूको टोलीमा उनीसहित सात जना थिए । चितवन तर्फबाट माडी हुँदै बसमा आएका उनीहरू मालीबस्ती नजिक रहेको बागमोर्चा पुलमा ओर्लिएका थिए । टोलीमा भएका तीन पुरूष र तीन महिला मालीबस्ती हुँदै भारततर्फगएको उनले बताइन् । उनीहरूले प्रयोग गरेको बाटोको दुवैतर्फप्रहरीको चेक पोष्ट छैन । मालीबस्तीबाट भारततर्फप्रवेश गर्न पैदल १० मिनेट मात्र लाग्छ ।

0 Comments