Incident Reports

Police arrests man on the charge of assault on mother

2018-07-09

Lumbini, Dang, Lamahi, Ward 5

Area Police Office Lamahi on Tuesday arrested 38-year-old Yam Bahadur Pun on the charge of beating his 76-year-old mother Tulasi Pun. According to the police the elderly woman sustained injury on her eye, mouth, head, and other parts of her body due to the beating. The injured woman is undergoing treatment at Lamahi hospital. Police are further investigating on the incident. लमही नगरपालिका-५ की ७६ वर्षीया आमा तुलसी पुनलाई निर्घात कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लमहीले ३८ वर्षीय छोरा यमबहादुर पुनलाई असार २६ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी आएका यमबहादुरले बृद्धा तुलसीलाई ज्यान मार्ने धम्की दिँदै कुटपिट गर्दा आँखा, मुख, टाउको, घाँटी, शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेको प्रहरीले जनायो । घाइते बृद्धाको उपचार लमही अस्पतालमा भइरहेको छ । यमबहादुरलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अरुणकुमार सिंहले बताए । बृद्धा आमासँग पैसा माग्ने नदिए घर निकाला गरिदिने भन्दै आरोपितले असार २५ गते कुटपिट गरेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments