Incident Reports

Two groups clash while planting paddy

2018-07-12

Lumbini, Dang, Gadhawa, Ward 6

6 people were injured when a paddy planting ceremony turned into violent clash in Gadhwa of Dang. The clash broke out on July 12 when Chandrika Yadav claimed that he had bought the land while Sukkha Prasad Yadav,who was still using the land claimed it belonged to him. They hit each other with blunt weapons used for plantation. In the incident 57-year-old Chandrika Yadav, his son 46-year-old Ram Charitra Yadav, Sukha Prasad Yadav, his sons 18-year-old Binti Ram Yadav, 45-year-old Ayuda Pradad Yadav,20-year-old Hari Chandra Yadav. All belong to Thandeukhuri in Ghadhawa-6,Dang. दाङमा धान रोप्दै गर्दा खेतमै दुई पक्ष बिचमा झडप हुँदा ६ जना व्यक्ति गम्भीर घाइते भएका छन्। दाङको गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरीमा बिहीबार दुई पक्षका बिचमा जग्गा सम्बन्धी विवाद उत्कर्षमा पुग्दा भएको कुटाकुटमा ६ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । उक्त झडपका क्रममा गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरी निवासी ५७ वर्षीय चन्द्रिका यादव, उनका छोरा ४६ वर्षीय रामचरित्र यादव गम्भीर घाइते भएका छन्। उनीहरूलाई स्थानीय मेडिकल र दाङको लमही अस्पतालको उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिएका छन्। त्यस्तै सोही ठाउँ निवासी ५५ वर्षीय सुख्खाप्रसाद यादव, उनका छोरा १८ वर्षीय विन्तिराम यादव, अर्का छोरा ४५ वर्षीय आयोदाप्रसाद यादव, उनका छोरा २० बर्षीय हरिचन्द्र यादव पनि उक्त झडपमा परि गम्भीर घाईते भएका छन्। उनीहरुको पनि स्थानीय मेडिकल र अस्पतालमा उपचार पछि थप उपचारका लागि बिहीवार बेलुका नै बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरेर उपचार भइरहेको गढुवा प्रहरी प्रमुख गोलेले जानकारी दिए। हालसम्म सुख्खाप्रसाद यादवले उपभोग गर्दै आएको १६ कठ्ठा जग्गा आफुले किनिसकेको भन्दै चन्द्रिका यादवले दाबी गरेपछि धान रोप्दै गर्दा खेतमै दुबै पक्षका बीचमा झडप भएको प्रहरीले बताएको छ। ‘दुबैपक्षले जग्गामाथि दाबी गर्दा विवाद उत्पन्न भएपछि धान रोप्ने क्रममा खेतमै कुटाकुट भएको रहेछ। कृषि औजार फरुवाले सबैलाई टाउकोमा लागेको छ,’ ईप्रका गढवाका प्रमुख गोलेले भने । बुधबार बिहान नौं बजेतिर खेतमै भएको झडपमा दुबै पक्षले एकले अर्को पक्षलाई फरूवा लगाएका कृषि औजारको प्रहार गरेर शक्त घाइते तुल्याएको प्रहरीले जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Primary Cause Access/control of private land
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments