Incident Reports

Christian pastors accused of beating youth under the pretext of healing

2018-07-01

Province 1, Taplejung, Sirijangha, Ward 2

Relatives of 27-year-old Prabin Rai of Sirijanga rural municipality have lodged a complaint at District Police Office Taplejung against pastors Nara Bahadur Tamang, David Limbu, Dev Rai and Shristi Rai on the charge of beating and torturing the him under the pretext of ridding him of evil. According to Prabin's family the pastors took Prabing to church last Saturday and severely beat him, due to which Prabin has fallen sick. His family have taken him to Pathari in Morang for treatment. Police from Ambegudin police post have arrested pastors David Limbu and Dev Rai following the complaint. DSP Gyanendra Bahadur Basnet of DPO Taplejung informed that police were preparing to file public offence charge against the arrested pastors. ताप्लेजुङको सिरिजंगा गाँउ पालिकामा झारफुक गर्ने निहुँमा इसाइ धर्मका पाष्टरहरुले कुटपिट गर्दा एक युवक विरामी परेका छन । सिरिजंघा गाउँपालिका २ आम्बेगुदिनका २७ वर्षीय प्रविण राईलाई क्रिश्चियनका पास्टरहरुले चर्चमै लगेर यातना दिएको भन्दै पीडित र उनका आफन्तले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उजुरी दिएका हुन । पाष्टरहरु नरबहादुर तामाङ, डेबिट लिम्बू, देब राई र सृष्टि लिम्बुले राइलाइ चर्चमा लगेर जिउमा सैतान छ यस्लाइ भगाउनु पर्छ भन्दै निर्घात कुटपिट गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ । गत शनिवार चर्चमै यातना दिएपछि राई शख्त विरामी परेका छन । त्यसपछि शरिरमा नीलडाम लागेसँगै बेहोस भएपछि राईलाई पाष्टरहरुले थाहै नदिई उपचारका लागि मोरङको पथरी पु¥याएका थिए । पाष्टरहरुद्धारा कुटिएका राईकी आमाले आम्बेगुदिन प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले पाष्टरहरु डेबिट लिम्बू र देब राईलाई पक्राउ गरेको छ । उनीहरुलाई केहि सार्वजनिक अपराध र कुटपिट विरुद्ध मुद्धा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । पक्राउ परेका पाष्टहरुले मदिराको लत वसेका राईलाई छुटाउने विधि प्रयोग गर्दा निलडाम भएको स्विकार गरेको पनि ताप्लेजुङ प्रहरीले जनाएको छ । पाष्टरहरुले विरामीलाई मोरङ पु¥याएर परिवारको सम्पर्कमा आउन नदिएकाले पनि घट्ना एकसाता ढिला गरी सार्वजनिक भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Christian Religious Organization
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Panchthar

0 Comments