Incident Reports

Man arrested for attacking his neighor with khukuri

2018-07-14

Province 1, Khotang, Khotehang, Ward 9

35-year-old Kale Majhi, resident of Khotehang Rural Municipality-9, was arrested for attackng his neighbor/relative 53-year-old Dhyan Bahadur Majhi under the influence of alcohol. Dhyan Bahadur has sustained serious injuries in his cheeks and head. He has already been taken to Udayapur's Gaighat for treatment. Also, police has arrested 18-year-old Saroj Rai, resident of Sakela Rural Municipality-4, for vandalizing the shop and stealing stuffs from Khadga Bahadur Rai's shop. He stole NRs. 70,000 from the shop. खोटाङमा मादक पदार्थ सेवन गरेको अवस्थामा आफन्तलाई खुकरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे रसुवाघाटका ५३ वर्षीय ध्यानबहादुर माझीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएकामा सोही ठाउँका ३५ वर्षीय काले माझीलाई प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेर मातेको अवस्थामा सामान्य भनाभनको विषयमा शनिबार साँझ कालेले आफन्तलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारका कारण ध्यानबहादुरको गाला र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। खुकुरी प्रहारबाट गम्भीर घाईते भएका ध्यानबहादुरलाई उपचारका लागि उदयपुरको गाईघाट लगिएको छ। सामान्य बिवादकाक्रममा ‘डोमिनेसन’ गरेको भन्दै काले माझीले आफन्तलाई खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहार गर्ने माझीलाई प्रहरीचौकी भँडारेघाटका प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Police website

0 Comments