Teachers have joined students protesting Rampur-based Agriculture and Forestry University’s (AFU) decision to affiliate seven private campuses.
Agitating university teachers on Monday demanded withdrawal of affiliations granted to seven private colleges in Nepal at a press conference. Earlier, only students protested against the Agri Univ’s decision. Now teachers back them.
Teacher Ananta Prakash Subedi says faculty members are determined to continue agitating until the university’s scraps the affiliations granted to seven colleges.
Student leader Nagendra Dahal reaffirms this belligerent stance. Scores of students are holding protests since July 10.
The Agri Univ recently granted affiliations to seven private campuses in Jhapa, Itahari in Sunsari, Lalitpur, Nawalparasi, Banke and Surkhet for running the Bachelor’s degree classes in agriculture.
कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विद्यार्थीले बुधबार तालाबन्दी गरेका छन्। विश्वविद्यालयले निजि क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् ।विश्वविद्यालयसंग आबद्ध विभिन्न चार विद्यार्थी संगठनले संयुक्तरूपमा विश्वविद्यालय बन्द गराएका छन् ।विश्वविद्यालयले २०७४ भदौ २ गते भएको संयुक्त विद्यार्थी संगठनहरुसंगको सम्झौता तोडिएको भन्दै विरोध गरेका हुन् ।त्यस समय विद्यार्थी संगठनसंग विश्वविद्यालयले निजि क्याम्पसलाई दिने सम्बन्धन स्थगन गर्ने सम्झौता गरेको थियो ।विश्वविद्यालयले संचालन गरेको आंगिक क्याम्पसको शैक्षिक गुणस्तरको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै निजि कलेजलाई सम्बन्धन दिइनु गलत कार्य भएको विद्यार्थीहरुको भनाइ छ ।