Incident Reports

Arrested with weapons

2018-07-16

Bagmati, Lalitpur, Lalitpur

2 people were arrested on Monday from Tikhidewal of Lalitpur with 2 pistols, 3 magazine,56 round bullets, 2 swords and 2 khukuri and 6 knives. 45 years old permanent resident of Khumaltar, Lalitpur Sub metropolitan city, Roshan Subba Limbu and 38 years old Ramchandra Adhikari, permanent resident of Tarekeshwor rural municipality-1 were arrested by the Police. Police is further investigating the case. ललितपुर तिखिदेवलबाट पेस्तोल २ थान सो मा लाग्ने म्याग्जिन ३ थान, ५६ राउण्ड गोली, तरबार २ थान, खुकुरी २ थान र चक्कु ६ थान सहित २ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१५ खुमलटार घर भई तिखिदेवल –१४ बस्ने ४५ बर्षीय रोशन सुव्बा लिम्बु र नुवाकोट तारकेश्वर गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका मंगलबजार बस्ने ३८ बर्षीय रामचन्द्र अधिकारी रहेका छन् । ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट आइतबार पेस्तोल सहित ३ जना पक्राउ परेपछि थप अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर ललितपुर तथा अपराध शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis