Police on Sunday recovered a home-made gun from the house of Dammar Bahadur Khadka in Badhaiyatal rural municipality-1.
Police is further investigating the case.
बढैयाताल गाउँपालिका–१ बस्ने डम्मरबहादुर खड्काको घरबाट समेत एकनाल भरुवा बन्दुक आइतबार प्रहरीले बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।