Incident Reports

Clash between smugglers and police in Mahottari

2018-07-17

Madhes, Mahottari, Bardibas

Police fired 13 rounds of air shots at Ajmarpatti, Ekdara Rural Municipality-3 when they encountered smugglers. Police seized 5 packets of hashish (33 kg) from the spot. No human causality has been reported. गाँजा तस्कर र प्रहरीबीच महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीमा मंगलबार गोली हानाहान भएको छ। प्रहरीले देख्ने बित्तिकै भाग्दै गरेका गाँजा तस्करीमाथि प्रहरीले ६ राउण्ड गोली प्रहार गरेको थियो। तस्करले प्रहरीलाई लक्षित गरेर कम्तिमा ३ राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। गोली प्रहार भएपछि तस्कर भागेको प्रहरीले जनाएको छ। उनीहरूबाट बरामद गाँजाको परिमाण ३३ किलो रहेको प्रहरीले जनाएको छ। हतियारसहित गाँजा तस्करी हुन लागेको गोप्य सूचनाको आधारमा मंगलबार राति सबा १० बजे डिएसपी खड्का नेतृत्व टोली अजमलपट्टी पुगेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Homemade/traditional firearms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Other Sources , Local Newspaper - Mahottari , Local Newspaper - Rautahat

0 Comments