Incident Reports

One died in knife attack

2018-07-18

Sudurpashchim, Kailali, Gauriganga, Ward 7

A 27-year-old man was fatally stabbed at Gauriganga Municipality-7 in Kailali district on Wednesday evening. Police said Man Bahadur Somai, who was seriously injured in the incident, died while undergoing treatment in Seti Zonal Hospital. Police have arrested Ramesh BK in connection to the incident. BK had allegedly stabbed Somai over a dispute. (PR) जिल्लाको गौरीगंगा नगरपालिका– ७, महुलियामा चक्कु प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते सोमैलाई उपचारका लागि अस्पताल लगिएकोमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए । प्रहरीका अनुसार, साउने संक्रान्तिका दिन डिजे बजाउने क्रममा दुर्इबीच सामान्य विवाद भएको थियो । बुधबार साँझ सोही विषयमा विवाद गर्न मानबहादुर मदिरा सेवन गरेर रमेशको घर पुगेका थिए । सोही क्रममा विवाद बढ्दै जाँदा रमेशले भान्सामा रहेको चक्कु झिकेर मानबहादुरलाई प्रहार गरेको डीएसपी ओलीले जानकारी दिए । प्रहरीले चक्कु प्रहार गर्ने रमेश बिक र उनका बुबा नरबहादुर बिकलाई पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Kailali , Police website

0 Comments