Incident Reports

Two arrested on charge of manhandling Ward Chairperson

2018-07-18

Lumbini, Rukum East, Banfikot, Ward 2

Police have arrested two people on July 18 on charge of man handling ward chairman Dhana Bahadur Khatri,59 of Bhanphikot Rural Municipality-2. The arrested were 40 years old Ratna Bahadur Nath and 53 years old Lal Bahadur Nath according to inspector Pramod Khatri of DPO. Duo accused are brothers according to police and they misbehaved the victim in an inebriated state. The incident is under investigation according to the police. बाँफिकोट गाउँपालिका–२ का वडा अध्यक्ष ५९ वर्षीय धनबहादुर खत्रीलाई हातपात गरेको आरोपमा प्रहरीले आरोपित दुई जनालाई साउन २ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा सोही वडाका ४० वर्षीय रत्नबहादुर नाथ र ५३ वर्षीय लालबहादुर नाथ रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले जानकारी दिए । आरोपित दुवै जना एकै घरका दाजुभाइ भएको प्रहरीले जनायो । उनीहरूले मदिरा सेवन गरी वडा अध्यक्षका घरमा गएर हातपात गरेको इन्स्पेक्टर खत्रीले जानकारी दिए । दाइ लालबहादुरलाई साउन १ गते बेलुका नै गिरफ्तार गरेको र भाइ रत्नबहादुरलाई साउन २ गते गिरफ्तार गरिएको हो । घटनाको विस्तृत कारणबारे सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments