Incident Reports

One arrested on charge of taking bribe

2018-07-06

One government employee was caught red-handed with a bribe of Rs 45 thousand by Commission for the Investigation of Abuse of Authority (CIAA). Engineer Ajay Thakur of district technical office of Rautahat was arrested with the bribe. रौतहटमा एकजना कर्मचारीलाई शुक्रवार अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलिले रंगेहात पक्राउ गरेको छ. जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजय ठाकुरलाई अख्तियारको टोलीले निजको कार्यालयबाटै ४५ हजार नगदसहित पक्राउ गरेको हो. आयोगको क्षेत्रीय कार्यालय हेटौडाका शाखा अधिकृत तिर्थराज उपाध्याय नेतृत्वको टोलीले इन्जिनीर ठाकुरलाई पक्राउ गरेको हो. उनलाई ४५ हजार घुस लिंदै गरेको अवस्थामा आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो.
Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis