Incident Reports

Arrested with weapons

2018-07-21

Bagmati, Kathmandu, Kathmandu, Ward 26

Police have arrested 60 year-old Ram Bahadur Paaija, resident of Kathmandu Municipality-26, with a gun and 7 bullets. It is said that Paija threatened 35-year-old woman, a resident of Chhatre Deurali-9, stating that he would shoot her. Police found the weapons in his room. Police is investigating further about the case. काठमाडौं महानगरपालिका-२६ टाउन प्लानिङ डेरा गरी बस्ने म्याग्दी मंगला गाउँपालिका-१ घर भएका ६० वर्षीय राम बहादुर पाईजालाई सोह्रबोरको एकनाले बन्दुक १ थान र ७ राउण्ड गोली सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । निज पाईजा र धादिङ छत्रेदेउराली-९ घर भएकी ३५ वर्षीया महिला सँग झै-झगडा हुँदा पाईजाले आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिए पछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले पाईजाको कोठामा रहेको उक्त हतियार सहित उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis