Incident Reports

One arrested on charge of attempted to rape

2018-07-15

According to S.P Durga Singh of Dang, a man has absconded after committing rape on a 41-years-old woman who was residing in Tulsipur, Dang. The guy took her to the jungle after guaranteeing her a job at Ameliya Khaane Paani. The girl was originally a resident of Salyan. Police is in search of the perpetrator. Meanwhile, police have managed to arrest a guy in Tulsipur for the same. However, they have tried to keep his name a secret. It has also been reported that the guy who was arrested and the one who has absconded tried to rape 2 girls. One girl managed to run away and the other couldn't. The incident happened on July 15. जागिरको प्रलोभनमा परी दाङकी एक युवती बलात्कृत भएकी छन्। अर्की एक युवतीमाथि बलात्कारको प्रयास भएको छ। घटनामा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का फरार छन्। दाङका जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहका अनुसार तुलसीपुर उपमहानगपालिका निवासी ४१ वर्षीय विक थरका एक व्यक्तिले युवतीलाई जागिरको प्रलोभन देखाइ जंगलमा पुर्‍याई बलात्कार गरेका थिए। ‘अमेलिया खानेपानीमा भ्याकेन्सी खुलेको छ, त्यहाँ जागिर लगाइदिन्छु भन्दै जंगलमा लगेर बलात्कार पछि अभियुक्त फरार भएका हुन्,’ एसपी सिंहले भनिन्। पीडित युवतीले फरार व्यक्तिका नाममा जाहेरी किटान गरिसकेकी हुँदा खोजी कार्य तीव्र पारेको एसपी सिंहले बताइन्। सल्यान स्थायी घर भएकी युवती तुलसीपुरको एक कलेजमा स्नातक अध्यनरत रहेको एसपी सिंहले जानकारी दिइन्। पक्राउ परेका व्यक्तिलाई वडा प्रहरी कार्यालय लमहीमा राखेर अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिइन्। अभियुक्तहरुको नाम गोप्य राखिएको छ। भाग्न सफल अर्की युवतीको शरीराको विभिन्न भागमा घाउ चोटपटक देखिएको प्रहरीले बताएको छ। उक्त घटना असार ३१ गते दिउँसो भएको प्रहरीले जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 2
Female Raped 2
Other Sources , National/Online Media

0 Comments