Incident Reports

Arrested with pistol

2018-07-22

Gandaki, Nawalparasi West, Bardaghat, Ward 10

Police arrested 31-year-old Kishor Acharya, a resident of Bardaghat-10, in possession of a pistol on Sunday. Acharya was arrested from Bardaghat-4 after the pistol was found in his car bearing plate number BA 9 CHA 996. Investigation regarding the incident is on-going. बर्दघाट नगरपालिका–१० भुताह बस्ने ३१ वर्षीय किशोर आचार्यलाई 'मेड इन युएसए' लेखेको पेस्तोल १ थान र खुँडा १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका–४ टिसिएन चोकस्थित राजमार्गमा ईलाका प्रहरी कार्यालय बर्दघाटको प्रहरीले आचार्य सवार बा.९ च ९९६ नम्वरको कारलाई जाँच गर्दा अगाडिको सिटमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis