Incident Reports

Man murdered by wife and her alleged lover

2018-07-20

A 30-year-old woman, in collusion with her alleged lover, murdered her husband at Bhajani Municipality-9 in Kailali district on Friday night. Police on Tuesday said Nirmala Raji and Dilip Raji had murdered Nandalal Raji on Friday night and buried his body in a forest. Both Nirmala and Dilip are in police custody facing a murder trial. (PR) दक्षिणी भजनी नगरपालिका-९ भुरुवाकी एक महिलाले श्रीमानको हत्या गरेकी छन्। भुरुवाकी निर्मला राजीले ३५ वर्षीया श्रीमान नन्दु राजीलाई प्रेमीसँग मिलेर हत्या गरेकी हुन्। इलाका प्रहरी कार्यालय भजनीका अनुसार श्रीमती निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको खुलासा भएको हो। 'प्रारम्भिक अनुसन्धानले प्रेमीसँग मिलेर श्रीमानका् हत्या गरेको देखिएको छ' इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले भने, 'प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।' प्रहरीले निर्मला र दिलीप दुवैजनालाई नियन्त्रणमा लिएको छ। मृतक राजी साउन ४ गते हराएका थिए।उनको शव घर नजिकैको जंगलमा खाल्डोभित्र फेला परेको प्रहरीले बताएको छ। डोरीले खुट्टा बाँधेर बोरामा राखेको अवस्थामा खाल्डोभित्र शव भेटिएको प्रहरीले जानकारी दिएको छ।मृतकका आफन्तले उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Bara , Local Newspaper - Kailali

0 Comments