Incident Reports

Victim's family blames teacher for student's death

2018-06-13

Bagmati, Dolakha, Gaurishankar, Ward 1

6-year-old Sudip Basnet, student of Gaurishankar Boarding School of Gaurishankar Rural Municipality-1, lost his life on July 22. His family members filed a case against his teacher Dawa Sherpa, accusing him of beating Basnet to death. The parents realized it when they were changing his clothes few days before he lost his life. They noticed bruises all over his body. When he was admitted to the hospital, there wasn't any disease diagnosed. Police arrested Sherpa after the complaint was filed. However, the school management have denied the accusation. गौरीशङ्कर गाउँपालिका-१ जुगुका ६ वर्षीय सुदिप बस्नेतको गौरीशङ्कर बोर्डिङ स्कूलका गणित शिक्षक दावा शेर्पाको कुटपिटबाट साउन ६ गते मृत्यु भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यायमा सोही दिन उजुरी दिएको छ । भीमेश्वर नपा-३ चरिकोटस्थित गौरीशङ्कर बोर्डिङ स्कूलमा युकेजिमा अध्ययनरत सुदिपलाई शिक्षक शेर्पाले जेठ २९ र ३० गते कक्षा कोठामा नै यातना दिएको पीडित पक्षको आरोप छ । घटनाको तीन दिनपछि बालकलाई कपडा फेरिदिन खोज्दा बालकको जिउमा निलडाम देखिएपछि शिक्षकको कुटाइको निलडाम रहेको बालकले बताएका थिए । यातना पीडित बालकलाई तत्काल दोलखा सामुदायिक अस्पतालमा तीन दिन, च्छोरोल्पा अस्पतालमा एक दिन र प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गर्दा कुनै रोग पत्ता नलागी घर लगिएको थियो। बालकको अवस्था झन् गम्भीर बन्दै गएपछि गत असार १६ गते चरिकोट ल्याइ हेलिकप्टर मार्फत ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । नौ दिन ग्राण्डी अस्पतालमा राख्दा समेत कुनै सुधार नआएपछि काठमाडौँका अन्य अस्पालतमा समेत उपचार गर्दासमेत रोग पत्ता नलागेपछि साउन १ गते कान्ति बाल अस्पताल भर्ना गरिएकोमा उपचारको क्रममा बालकको साउन ६ गते मृत्यु भएको हो । पीडित परिवारले कारबाहीको माग राखी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि साउन ६ गते नै आरोपित शिक्षक शेर्पालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । बोर्डिङ स्कूलका प्रिन्सिपल सुर्यकृष्ण श्रेष्ठले शिक्षकको कुटाइको कारणबाट मात्र बालकको मृत्यु नभएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments