Incident Reports

Mechi Times: YCL padlocks tar factory again for low quality product

2018-07-15

Province 1, Jhapa, Kankai, Ward 1

This is the second time the factory was padlocked started by the Youth Federation Nepal on July on July 6. Then the padlock was opened after a decision to send the tar for quality check was made. However, YCL again padlocked the factory for same reason. According to them, the tar on the roads at Lakshmipur, Buddhashanti, Jayapur and Shiwasatakshi came off in a few days and some of them had weeds growing on them. कनकाई नगरपालिका १ दुर्गापुरमा संचालित शिव निर्माण सेवाद्वारा संचालित अलकत्रा फ्याक्ट्रीमा तत्कालिन नेकपा माओवादी केन्द्र तथा हालको नेपाल कम्युनिष्ट पार्टीको भात्री संगठन वाइसीएल नेपाल झापाको टोलीले पुनः तालाबन्दी गरिदिएको हो ।यसघि तत्कालिन एमाले निकट युवाको भातृ संगठन युवा संघले समेत सो अलकत्रा फ्याक्ट्रीमा ताला लगाएको थियो ।तर उद्योगको उत्पादनलाई गुणस्तर मापनका लागि पठाइने सहमति भएपछी असार २२ गते गरिएको ताला ३ दिनपछि लगाएको ताला युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीको रोहबरमा खुलाइएको थियो ।तर गाउँगाउँमा भएको पिचको समस्या अझैपनि ज्युका त्यु भएको भन्दै वाइसीएल झापा तथा कनकाई नगरकमिटिको युवा टोलीले सो अलकत्रा फ्याक्ट्रीमा पुनः ताला लगाएको हो ।वाइसिएल झापाले अलकत्रा फ्याक्ट्रीमा गुणस्तरको सामाग्री उत्पादन नगरीएसम्मका लागि ताला लगाइएको वाइसिएल झापाका उपाद्यक्ष कुमार आचार्यले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments