Incident Reports

Man arrested for slaughtering cow

2018-07-28

Province 1, Morang, Gramthan, Ward 6

Police arrested 50-year-old Dure Kumar Chaudhari of Gramthan-6, Kakharmaari, in accusation of killing a cow. Chaudhari beat his own cow to death after it attacked him while trying to take it to the cowshed. Investigation regarding the incident is on-going. गाई मारेको अभियोगमा ग्रामथान-६ काखरमारी बस्ने ५० वर्षीय दुरे कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले शनिबार बिहान घरमा पालेको गाईलाई गोठमा सार्ने क्रममा गाईले हानी लडाए पछि उनले गाईलाई कुटेर मारेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis