Incident Reports

Youth arrested for poisoning a man

2018-07-27

Karnali, Dolpa, Jagadulla

Police have arrested a youth on a charge of murdering a man from Kushe rural municipality of Jajarkot district on Monday. Police said that accused 17-year-old Prakash Singh had put the poison into a tea in the motive to kill Chandra Kumari Budathok on 17th July but 43-year-old Jhalak Dharti and Chandra Kumari got unconscious while Darshan Budhathoki died after drinking the tea. Police are further investigating the case. विष खुवाएर ज्यान लिने एकजना प्रहरीको फन्दामा परेका छन्।जाजरकोट कुशे गाउँपालिका- ५ जहरगाँउ ढिमेका १७ वर्षीय प्रकाश सिंहलाई विष खुवाएर ज्यान लिएको आरोपमा पक्राउ गरी प्रहरीले सोमबार सार्वजानीक गरेको हो। यहि श्रावण ११ गते विष नुन चिया(भोटेचिया)मा मिसाएर खुवाउँदा जगदुल्ला गाउँपालिका-२ का ३० वर्षीय दर्शन बुढाथोकीको मृत्यु भएको थियो। विष हालेको चिया खादा ४३ वर्षीय झलकमान घर्ती भनिने ईन्द्रजित जिसी र ४५ वर्षीय चन्द्रकुमारी बुढाथोकी अचेत भएका थिए। उनीहरुको हाल कोहलपूर मेडिकल बलेजमा उपचारमा भइरहेको छ। घटनालगत्तै आफन्तले जिल्ला प्रहरी कायालयमा जाहेरी गरेपछि अभियुक्त प्रकाश सिंहलाई प्रहरीले १२ गते पक्राउ गरी जिल्लामा ल्याएको थियो। अभियुक्त प्रकाशले मृतक दर्शन बुढाथोकीलाई मार्ने उदेश्य नभएर होटेल साउनी चन्द्रकुमारी बुढाथोकीलाई मार्न विष प्रयोग गरेको प्रहरीसमक्ष बयान दिएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले भने अभियुक्त प्रकाश सिंहका अनुसार चन्द्रकुमारी बुढाथोकीले आफूलाई अपाच्य शब्द प्रयोग गरी तथानाम गाली गरेका कारण चन्द्रकुमारीलाई मार्ने उद्देश्यले भोड्का बोतलमा विष घोलेर नुन चिया(भोटेचिया)मा मिसाएको बताएका छन्। प्रकाश वैशाखदेखि यार्सा संकलन गर्न डोल्पामा बस्दै आएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 2
National/Online Media

0 Comments