Incident Reports

New: Man kills teenager son in Bhaktapur

2018-07-31

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 1

A man killed his 17-year-old son in Lokanthali of Bhaktapur on Tuesday night. 40-year-old Dilliram Chapagain of Sunbarsha municipality-1 currently residing in Ramailo chowk of Lokhanthali in Bhaktapur reportedly slit his son's throat at 11:55pm on Tuesday night after his wife went to sleep. According to the police, a dispute had occurred in the family on Tuesday evening. Chapagain reportedly used to quarrel frequently with his wife. Police arrested Chapagain who was attempting to flee after the incident. He is being held under the custody of Thimi Police Circle informed DSP Rewatiraman Pokhrel of Metropolitan Police Circle Bhaktapur. The deceased teenager's body was sent to Maharajgunj Teaching hospital for post-mortem. मोरङ सुनवर्षा नगरपालिका वडा नं १ घर भई लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले मध्यराति आफ्नै छोराको हत्या गरेका छन् । चापागाईँले श्रीमती र छोरी निदाई सकेपछि रातिको ११ः५५ बजे मासु काट्न प्रयोग हुने चुप्पीले निदाइरहेका आफ्नै १७ वर्षीय छोरा सागर चापागाइको घाँटीमा हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार मंगलबार राति घरमा झगडा परेको थियो । यसअघि पनि विभिन्न वाहनामा श्रीमतीसँग चापागाईँको झगडा भैरहन्थ्यो । चुप्पीले हानेर छोराको हत्या गरेपछि चापागाईँ कोठाबाट भागेका थिए । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार प्रहरीले चापागाईँलाई कोटेश्वरतर्फ भाग्दै गर्दा पक्राउ गरेको थियो । चापागाईँलाई प्रहरी वृत्त थिमीमा राखेर घटनाको थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक पाेखरेलले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa

0 Comments