Tarun Dal, Chitwan halted vehicular movement in Chaubiskothi, Bharatpur for one hour on July 21 against police oppression at a peaceful demonstration against the government in Kathmandu. The protestor was associated with the main opposition party Nepali Congress and was demonstrating for fulfilling DR. Govinda KC's demands when a clash broke between them and the police. At least 30 people got injured in the incident.
The protestors in Bharatpur said that the government was on its path to authoritarianism.
नेपाल तरुण दल चितवनले काठमाडौँमा भएको शान्तीपूर्ण प्रदर्शनमा प्रहारी प्रशासनले दमन गरेको भन्दै भरतपुरको चौबिसकोठीमा एक घण्टा चक्काजाम गरेको छ ।
चक्काजामपछी आयोजित कोणसभामा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले सरकार अधिनायकवादको बाटोमा हिंडीरहेको बताए ।जनताको विरोध गर्न पाउने अधिकार कुण्ठित गर्दै दमन गरेको भन्दै सरकारले यसको मूल्य चुकाउनु पर्ने समय आएको बताए।