Incident Reports

Ujyaalo: Father died in the fight between two brothers

2018-08-05

Madhes, Dhanusha, Janakpur, Ward 19

A 50-year-old Rambrikshya Yadav has died in the knife attack while his 28-year-old son Ramsogaarath Yadav sustains injuries. According to the police, deceased Yadav's son had a fight on Sunday evening in which one of his sons attacked with a knife but who is still not known. Police are further investigating the case. दाजुभाइबीचको विवादमा छुरा प्रहार हुँदा बुवाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १९ बेंगाशिवपुरका ५० वर्षका रामवृक्ष यादवको छुरा प्रहारबाट ज्यान गएको हो । त्यस्तै छुरा प्रहारबाट उहाँका छोरा २८ वर्षका रामसोगारथ यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रामसोगारथलाई उपचारको लागि काठमाडौं रेफर गरिएको छ । आइतबार राति रामवृक्ष यादवका दाजुभाइबीचको विवादमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार दाजुभाइमध्ये एकले छुरा चलाएको भए पनि कसले हान्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Bara

0 Comments