Incident Reports

Dreams Daily: Man allegedly tortured in Police custody

2018-07-28

Bagmati, Chitawan, Bharatpur

A man in Chitwan accused the police of torturing him during custody. Bikas Tamang of Bharatpur-29, Kusumtar was arrested on July 28 from a roadside while waiting to collect chicks for a hatchery where he worked. Tamang maid allegations against the DSP of Divyanagar Police Post of beating him black and blue during interrogation. Tamang was arrested along with 3 other men who were released the same day after some questioning. He sustained grave injuries on his feet and back and was unable to move his right hand. Tamang also stated that the DSP Kailash Shrestha threatened him to accept that he was arrested with drugs. दिव्यनगरस्थित बृहस्पति ह्याचरीमा कार्यरत विकास तामाङले इलाका प्रहरी कार्यालयमा शनिबार नियन्त्रणमा लिई हिरासतमा आफूमाथि कुटपिट भएको बताएका छन् । तामाङले बिनाकारण आफुलाई हिरासतमा राखिएको र कुटपिट गरिएको बताएका छन् ।तामाङसंगै रहेका अर्का मनोज तामाङलाई पनि कुटपिट गरिएको उनले बताएका छन् ।ह्याचरीका लागि चल्ला लिन सडकमा गाडी कुरेर बसिरहेको समयमा प्रहरीले जबर्जस्ति लागेको तामाङको गुनासो छ ।उनीहरुसंगै अन्य चार जनालाई नियन्त्रणमा लिइएको भएपनि सोहि दिन दुई जनालाई छोडिएको र उनीहरुलाई हिरासतमा राखेर प्रहारीले कुटपिट गरेको तामाङको भनाइ छ ।भरतपुर-२९, कुसुमटार घर भएका तामाङ अहिले प्रहरीको कुटाइका कारण हात चलाउन नसक्ने भएका छन् ।शरीरमा निलडाम छ भने पैताला र छातीमा गहिरो चोट लागेको उनि बताउछन् ।उनका अनुसार प्रहरी सहायक निरीक्षक कैलाश श्रेष्टले उनलाई लागुऔषधको पोको देखाएर बरामद भएको स्वीकार गर्न लगाएको र कुटपिट गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Chitwan

0 Comments