Incident Reports

Arrested with bribe

2018-07-27

Madhes, Parsa, Birgunj, Ward 11

The Commission for investigation on Abuse of Authority (CIAA) has arrested accountant and junior officer on on charge of corruption. They were arrested on Friday for taking commission to build a temple. Junior officer Ayenamul Hak Ansari and accountant Krishna Nand Ray were arrested with 1 lakh 10 thousand bribe from Birgunj Metropolitan-14. मन्दिर निर्माणको काममा कमिशन लिएको कसूरमा शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमान्चल हेटौडाको टोलीले पर्साको धोविनी गापाका लेखापाल र नासुलाई घूसको रकमसहित पक्राउ गरेको छ। अख्तियारको टोलीले रु १ लाख १० हजार घूसको रकमसहित धोबिनी गापाका नासु एनामुल हक अन्सारी र लेखापाल कृष्णनन्द राय यादवलाई विरगंज महानगर-१४, बहुअरी पिपराबाट पक्राउ गरको हो। लेखापाल यादव र नासु अन्सारीले धोबिनी गापा वडा नम्बर २ मा निर्माणाधीन संसारीमाई मन्दिर गरेका थिए रंगरोगनको काम चार लाख र सडक ढलानको काम आठ लाख रुपैयाँमा उपभोक्ता समिति सकार गरी रु एक लाख दस हजार घुसबापत रकम दिएको थियो। सोहि घूसको रकमसहित अख्तियारको टोलीले दुबैजनालाई रङ्गेहात पक्राउ गरेको हो।
Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis