Incident Reports

Explosion at Biratnagar Metropolis office

2018-08-12

Province 1, Morang, Biratnagar

A pressure cooker bomb exploded at the office of Biratnagar Metropolitan City on Sunday. Police said the explosion occurred at the passageway in front of mayor Bhim Parajuli’s office room. Deputy Mayor Indira Karki and some ward chairpersons were present in the building when the bomb went off. Police said the window panes of the office building were smashed. There is no report of casualty or injury. No one has claimed responsibility for the blast. Police has cordoned off the area and investigating the motive and those involved behind the explosion. मोरङको विराटनगर महानगरपालिका मेयरको कार्यालयमा बम विस्फोट भएको छ। आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। बम विस्फोटबाट मेयरको को १ झ ४९४ नम्बरको गाडी, कार्यालयको झ्यालका सिसा र दराजमा क्षति पुगेको छ। विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो। भाग दौडका क्रममा कार्यालय साहायक शिवचन्द्र ठाकुर बेहोस् भएका छन्। उनको कोशी अञ्चल अस्पतालमा उपचार भइराखेको छ। मेयर पराजुलीले कुकर बम विस्फोट भएको अनुमान गरिएको जानकारी दिए। ‘यो जनताको कार्यालय हो। कसले विस्फोट गर्यो भन्नेकुरा अनुमान गर्न सकिदैन’, मेयर पराजुलीले भने। प्रहरीले विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ। मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा बम विस्फोट भएको छ। अहिले महानगरपालिका कार्यालयमा शिल गरेर प्रहरीले तालिमप्राप्त कुकुरका साथ अनुसन्धान गरिरहेको छ। बम विस्फोटपछि कार्यालयको काम भने ठप्प भएको छ। विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments