Incident Reports

IED exploded at Indian pensiion camp

2018-08-14

Lumbini, Rupandehi, Butwal

On Monday night, an IED exploded at Butwal-based Indian Pension Camp causing damages to the restroom area. However, no casualties were reported in the incident, informed Area Police Office, Butwal DSP Dil Bahadur Malla. नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ । बिष्फोटबाट क्याम्पको शौचालयमा क्षति भएको छ । ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिल बहादुर मल्लले शौचालयमा धेरै क्षति भएपनि मानविय क्षति नभएको बताए । बिष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताए । डिएसपी मल्लले बिष्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भैरहेको बताए । विप्लव समुहका कार्यकर्ताले विस्फोट गराएको प्रहरीको आशंका छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments