Incident Reports

Bomb goes off in Sulichaur Bazar of Eastern Rolpa

2018-08-14

Lumbini, Rolpa, Suwarnabati

Bomb goes off in Sulichaur Bazar of Eastern Rolpa. Two bombs were detonated on Monday night at 8 pm. There has been no official information on the party responsible for the act. Locals said the bomb went off in hill side near Sulichaur. The bombing site was near Ncell and NTC towers, but only speculations are made on the target site. Fear lies among the residents of Sulichaur as the bombing brings back the memories of the past. District Police Office, Rolpa shows no interest in detailing the incident. However, Ganj Bahadur MC, CDO of Rolpa said,”Police have marched to the site for inspection and no information of damages has been relayed.” Gunendra Gharti, Chairman of Smriti rural municipality said,’’The sound of bombing has also been heard in Liwang on Tuesday morning.” Due to Biplav’s strike, market place and transportation of Liwang are greatly affected. पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर बजार नजिकै बम बिस्फोट भएको छ। सोमबार बेलुका साढे ८ बजेतिर लगातार ठूलो आवाजमा दुई वटा बम बिस्फोट भएको थियो। बम कसले कुन प्रयोजनका लागि बिस्फोट गराएको हो भन्ने आधिकारीक पुष्टी नभए पनि आज घोषणा गरिएको बन्द सफल बनाउन बिप्लव नेतृत्वको नेकपाले गराएको हुन सक्ने आशंंका गरिएको छ। स्थानियका अनुसार सुलिचौर बजार नजिक डाँडामा उक्त बम बिस्फोट भएको हो। बम विस्फोट भएको स्थान नजिक एनसेल र नेपाल टेलिकमको टावर रहे पनि कहाँ लक्षित गरेर बम बिस्फोट गरिएको हो भन्ने खुल्न सकेको छैन। बम बिष्फोट भएको बारेमा जिल्ला प्रहरी कार्यालय रोल्पाले पुष्टी गर्न चाहेको छैन। ‘सामान्य आवाज सुनिएको मात्र हो’, रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काले भने, ‘खासै केही भएको छैन।’ प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले डाँडातिर पड्किएको आवाज आएकाले प्रहरी टोली त्यतातिर गएको जानकारी दिए। त्यसै गरी मंगलबार बिहान सदरमुकाम लिवाङमा पनि बिस्फोटको आवाज सुनिएको छ। उता नेपाल बन्दको पूर्व सन्ध्यामा सदरमुकाम लिवाङ नजिक रुन्टावाङमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मसाल जुलुस प्रदर्शन गरेको थियो। बन्दका कारण सदरमुकाम लिवाङ लगायत जिल्लाका साना ठुला सबै बजार बन्द छन् भने यातायात पनि सञ्चालनमा आएको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments