Incident Reports

Nepal Army disposed bomb in Rautahat

2018-08-14

Madhes, Rautahat, Chandrapur, Ward 5

A bomb has been disposed in Chandra Nigahapur, Rautahat. The bomb was found in a lunch box plastic wrapped with watch and battery in Moonlight Foundation, Chandrapur municipality-5. The locals informed the police upon suspecting that the stranded object was a bomb. Then, Nepal Police relayed the information to Indra Box battalion of Nepal Army. Captain Baburam Paudel led the bomb disposal team to diffuse the bomb. The incident had halted vehicular movements along the East-West highway for an hour. Nepal Police has suspected that the bombs could have been planted by Biplav led Maoist. पूर्वपश्चि राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर बजारमा अज्ञात समूहले बम राखेको छ। राजमार्गसँगै रहेको चन्द्रपुर नगरपालिका–५ मुनलाइट फाउन्डेसनको पश्चिमपट्टी टिफिनको बट्टामा टेपले बेरी घडी र ब्याट्री समेत जोडिएको अवस्थामा बम फेला परेको हो। स्थानीयले आज विहान संकासपद बस्तु देखेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए। स्थानियको खबर पछि पुगेको प्रहरी टोलीले नेपाली सेनाको इन्द्र बक्स गणलाई खबर गरेको थियो। इन्द्र बक्स गणबाट खटेको सहसेनानी बाबुराम पौडेल नेतृत्वको बम डिस्पोजल टोलीले भरखरै बम डिस्पोज गरेको छ। बम राजमार्ग छेउमै रहेकाले एक घण्टा राजमार्ग अवरुद्ध बन्न पुगेको थियो। आज नेत्रविक्रम चन्द्र ‘बिप्लब’ नेतृत्वको नेकपाकाे बन्दको हल्ला रहेकाले नेकपाले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ। घटनाको अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरका डिएसपी शान्तिराज कोइरालाले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat

0 Comments