Incident Reports

Setopati: Two Chand cadres arrested with bomb

2018-08-14

Bagmati, Kathmandu, Kathmandu, Ward 1

Two cadres of Communist Party of Nepal (CPN) led by Netra Bikram Chand have been arrested with bomb from Jamal in the Capital on Tuesday. A police team arrested Usha Kiran and Tara Sanjel with a bag carrying bomb. Chief of Kathmandu Police SSP Bishwo Raj Pokharel said over 2,000 police personnel have been mobilized to prevent any untoward incident in course of the strike called by Chand led CPN. SSP Pokharel stated that anyone vandalizing private property will be arrested and punished in accordance to the law. Bomb disposal squad of Nepal Army (NA) disposed bombs found in Naikap and Sundarijal of Kathmandu, according to SSP Pokharel. He claimed that there has been no other untoward incident. Chand led CPN has called Nepal banda protesting arrest of its spokesperson Khada Bahadur Bishwokarma and other cadres. राजधानीको जमलबाट बमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिँडेका उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सो पार्टीका कार्यकर्ता उषाकिरण र तारा सञ्ज्याल छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखेरलका अनुसार बन्दमा अप्रिय घटना नहोस् भनेर काठमाडौंमा २ हजार बढी प्रहरी परिचालन गरिएको छ। बन्दका नाममा कसैको व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई पक्रेर कानुनी कारबाही गर्ने पोखरेलले बताए। उनका अनुसार काठमाडौंका नैकाप र सुन्दरीजलमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ भने अरू कुने अप्रिय घटना भएको छैन। चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेतालाई पक्राउ गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments