Incident Reports

NA team defuses suspicious object in Bharatpur

2018-08-14

Bagmati, Chitawan, Bharatpur

A team of Nepal Army has neutralised a suspicious object placed at Rijal Chowk in Bharatpur along the east-west highway on Tuesday. According to District Police Office, Chitwan DSP Prabhu Prasad Dhakal, the object placed during the banda called by Netra Bikram Chand-led Communist Party of Nepal (CPN) today was not an improvised explosive device and the object might have been placed to spread fear. Locals had informed the police that two people on a motorcycle had placed the object in the middle of the road at around 9:30 am this morning. “Two tin cans wrapped with adhesive tape and wires were placed in the middle of the road along with a CPN flag,” said DSP Dkahal, “A NA team neutralised the threat but there were no explosives.” DSP Dhakal further informed that 12 people have been arrested and investigation is underway to determine if the arrestees are affiliated to banda enforces or not. पूर्व पश्चिम राजमार्गको भरतपुर रिजाल चोकमा मंगलबार बिहान देखा परेको शंकास्पद् वस्तु सेनाले नष्ट गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेर बन्दका बेलामा फेला परेको सो वस्तु कुनै पनि प्रकारको विस्फोटक पदार्थ नभएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले बताए । बन्द आह्वानकर्ताले त्रास फैलाउन राजमार्गमा शंकास्पद वस्तु राखेको हुन सक्ने प्रहरीको भनाइ छ । बिहान साढे नौ बजे तिर मोटरसाइकल चढेर आएका दुईजनाले राजमार्गमा शंकास्पद वस्तु खसालेर भागेको सूचना स्थानीयले दिएपछि प्रहरी हेर्न गएको थियो । ‘दुईवटा टिनका बट्टा (क्यान)लाई टेपले बेरेर थोरै तार निकालेको र कम्युनिष्ट पार्टीको झण्डा पनि बेरेर सडकमा फालेको शंकास्पद वस्तु भेटेका थियौं,’ डिएसपी ढकालले भने । नेपाली सेनाको टोली आएर राजमार्गका भेटिएको शंकास्पद वस्तु निष्क्रिय गरेको थियो । ‘सेनाको टोलीले निष्क्रिय गरेको हो । तर त्यो कुनै विस्फोटक पदार्थ भने थिएन,’ डिएसपी ढकालले भने । उनका अनुसार यो बाहेक चितवनमा अरु कुनै घटना भएको छैन । रातिदेखि नै विभिन्न १२ जना व्यक्तिलाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ पर्नेमा बन्दकर्ता भए नभए छानबिन भइरहेको उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments