Incident Reports

Vehicle used by UCPN-M Candidate Set Ablaze

2013-10-23

Kaski,UCPN-M ummedvaar e prayog gareko Kaski/October 23 The jeep (Ga 1 Cha 5143) used by Bishnu Paudel, candidate of UCPN-M from constituency no. 1, has been set on fire by an unidentified group of people on the morning of October 23. Paudel said that the jeep which was parked at Nibuwaswara of Siddha VDC-1 during the election campaign was torched using hay. The District Police Office said that a police team had been deployed at the incident site. UCPN-M district in-charge Jhalak Pani Tiwari said that the vehicle was torched while everyone was sleeping. San Bahadur Thapa एमाओवादीका क्षेत्र नं.१ का उम्मेदवार विष्णु पौडेलले निर्वाचन प्रचार-प्रसारका लागि प्रयोग गरेको ग १ च ५१४३ नम्बरको बलेरो जीप कात्तिक ६ गते बिहान अज्ञात समूहले आगजनी गरी क्षति पुर्‍याएको छ । चुनावी प्रचार-प्रसारका क्रममा घरदैलो अभियानमा रहेको अवस्थामा क्षेत्र नं.१ को सिद्ध गाविस-६ स्थित निबुवास्वाँरामा पार्किङ गरी राखिएको गाडी बिहान ४ बजे अज्ञात समूहले पराल हालेर जलाएको उम्मेदवार विष्णु पौडेलले बताए । आगजनीबाट गाडी चल्न नसक्ने अवस्थामा रहेको छ । उम्मेदवार पौडेलले गैरफौजी चेतना भएका मानिसहरूले वा निर्वाचनमा परास्त हुने डरले संसदवादी दलले आगजनी गरेको हुन सक्ने बताए । घटनाको सूचना प्राप्तपछि अनुसन्धानका लागि प्रहरीको टोलीलाई घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एमाओवादी

0 Comments

Related Reports
Related Trend Analysis