Incident Reports

Chand cadres vandalize a motorbike for defying bandh

2018-08-14

Karnali, Salyan, Chhatreshwori, Ward 6

Cadres of Nepal Communist Party (Chand ) vandalized a motorbike at Chhatreshwori ruranl municipal in Salyan on August 14. NCP (Chand) vandlalized two motorbikes (Ra 3 Pa 3297 and Ra 3 Pa 7666) for defying bandh called by the party. The bikes belonged to 30-year-old Maan Prasad Roka and 18-year-old Nabin Giri of Salyan. Both of them were riding towards Shreenagar from Luham. बन्दको उल्लङ्घन गरेको आरोपमा रा ३ प ३२९७ र रा ३ प ७६६६ नम्बरको मोटरसाइकल नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले साउन २९ गते तोडफोड गरेको प्रहरीले जनाएको छ । लुहामबाट श्रीनगरतर्फआउँदै गर्दा छत्रेश्वरी गाउँपालिका-६ कल्लेखोला नजिकै चार जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकल रोकेर तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोड भएका दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा राखेको लुहाम प्रहरीले जनाएको छ । सल्यानको श्रीनगरमा मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका ३० वर्षीय मनप्रसाद रोका र श्रीनगरमा अस्थाई बसोबास गर्दै आएका १८ वर्षीय नवीन गिरीको मोटर साइकलमा तोडफोड भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको हो । बन्दको समयमा मोटरसाइकल चलाएको भनी बन्दकर्ताले मोटरसाइकल तोडफोड गरेको हुनसक्ने प्रहरीको भनाई छ । तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Totally damaged Vehicles 2
INSEC

0 Comments