Incident Reports

NCP Chand cadres detonate bomb at land revenue office in Kalikot

2018-08-14

Karnali, Kalikot, Khandachakra, Ward 1

A bomb went off at the District Land Revenue office in Kalikot on August 14. The bomb was planted by Nepal Communist Party (Chand) for defying bandh called by the party against the arrest of their spokesperson Prakanda.However, no casualties were reported due to the incident. Police arrested Anipal BK in line with the incident. The incident was said to have happened around 2 pm. नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवले जिल्ला मालपोत र नापी कार्यालयको हाताभित्रै प्रेसर कुकर बम बिस्फोट गरेको छ। प्रकाण्डको गिरफ्तारीविरुद्ध आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरी कार्यालय सञ्चालन गरेको भन्दै नेकपाले जिल्ला मालपोत र नापी कार्यालयको हाताभित्रै बम बिस्फोट गराएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी विनोद शर्माले जिल्ला मालपोत र नापी कार्यालयको हाताभित्रै कुकर बम बिस्फोट भए पनि कुनै क्षति नभएको जानकारी दिए। उनका अनुसार, घटनामा संलग्न भएको आशंकामा नेकपाका पार्टी प्रवक्ता प्रकाण्डको गाउँ मालकोटकै अनिपाल विकलाई प्रहरीले पक्राउ गरेको हो। डिएपी शर्माका अनुसार, इन्सपेक्टर निरोज चौलागाईको नेतृत्वमा घटनास्थल तथा वरपरको जंगलमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ। विस्फोटमा संलग्न अन्यलाई पनि प्रहरीले खोजी गरिरहेको छ। ‘जग्गाको नामसारीका लागि आएको भन्दै मधेसीजस्ता एकजना बिहान ११ बजेदेखि कार्यालयको हाताभित्रै बसिरहेका थिए’, घटनास्थलका एक प्रत्यक्षदर्शीले भने, ‘पछि ३ बजेतिर अर्का एकजना आएर झोलाबाट कुकर निकाले। उनी त बम पड्किन्छ है घरभित्र जानुस् भनेर भागे।’ जिल्ला मालपोत कार्यालयका निमित्तप्रमुख तपेन्द्रराज न्यौपानेले भने, ‘करिब साढे दुई बजेतिर कार्यालयमा सेवाग्राही धेरै थिए। आफूहरु कार्यालयमा काम गरिहेका थियौं। एक्कासि कार्यालय हाताभित्रै ठुलो आवाज आएपछि सेवाग्राही र कर्मचारीको भागाभाग भयो।’ उनले बिस्फोटक पदार्थका छर्राहरु कार्यालयमै आएको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments