A 21 years old youth was arrested from Dudhkoshi Rural Municipality-7, Thanekhola over a possession of a home made gun. A team from Area police office Baku have arrested Ganga Bahadur Magar with a home made gun. Police is investigating over the case.
दुधकोशी गाउँपालिका–७ थानेखोला बस्ने २१ वर्षीय गंगाबहादुर मगरलाई अवैध रुपमा घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान सहित प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।