Incident Reports

One arrested on charge attempted to rape

2018-08-27

Police have arrested Dhanraj Shahi,28 of Khadachakra municipality of Kalikot district has been arrested on a charge of attempting to rape the 16-year-old girl while another suspect is at large. Police are further investigating the case. खाँडाचक्र नगरपालिका–१० निवासी २८ वर्षीया धनराज शाही एक १६ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ गरेका छन् । किशोरीमाथि बलात्कार गर्न खोजेको अभियोगमा प्रहरीले शाहीलाई पक्राउ गरी हिरासतमा लिएको भने भने फरार रहेका अर्का अभियुक्तको खोजी तीब्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माका अनुसार बलात्कार अभियोग लागेका धनराजलाई आइतबार पक्राउ गरी हिरासतमा लिइएको हो । घटनामा संलग्न अर्का अभियुक्त शुभकालिका गाउँपालिाका–६ निवासी २४ वर्षीय हेमराज शाही अझै फरार रहेको शर्माले जानकारी दिए । सदरमुकाम मान्मको जिरो प्वाइन्टस्थित कोठामा बसिरहेका बेला ती दुईले ढोका फोडेर सामूहिक बलात्कार गर्न खोजेको भन्दै पीडितले उजुरी दिएपछि दुवै अभियुक्तविरुद्ध जबरजस्ती करणी महलमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । शर्माका अनुसार जिल्ला अदालत कालिकोटले थुनामा रहेका धनराज शाहीलाई थप अनुसन्धानका लागि ५ दिन म्याद थपेको छ । नयाँ मुलुकी ऐन अनुसार जबरजस्ती करणी उद्योगमा दोषी ठहरिए १० वर्षसम्म कैद हुने व्यवस्था छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments