Incident Reports

Purwanchal: Five cadres of CPN (Chand) arrested

2018-08-13

Province 1, Jhapa, Damak

Police arrested five cadres of CPN (Chand) on August 13 from Damak. Those arrested were 25-year-old Asal Limbu and 26-year-old Raju Das, 43-year-old Devi Khadka, 35-year-old Dipman Rai and 48-year-old Prem Chapagain with donation receipts and pamphlet and documents related to CPN-Chand. According to police, the duo was arrested for security reasons after an announcement of torch rally by CPN-Chand against the arrest of some of its high-profile cadres earlier. प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूह, नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध पाँच जना कार्यकर्तालाई झापाको दमकबाट सोमबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ताप्लेजुंग निवासी २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दास, कचनकवल-१ बस्ने ४३ वर्षीय देवी खड्का, बिर्तामोडबाट ३५ वर्षीय दिपमान राई र ४८ वर्षीय प्रेम चापागाईं रहेको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनीहरुलाई चन्दा रसिद र पर्चा,दस्तावेजसहित पक्राउ गरिएको उनले बताए ।पक्राउ परेका कार्यकर्तालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेकोले थप विवरण खुल्न नसकेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । परहरीले पार्टीका स्थायी समिति सदस्य तथा पर्वाकता प्रकाण्डसहित तीन जना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा विप्लव समूह नेकपाले सोमबार मसाल जुलुस र मंगलबार नेपाल बन्दको आह्वान गरेकाले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments