Incident Reports

Social Development Minister's vehicle vandalized

2018-07-21

Bagmati, Kathmandu, Kathmandu

The car of Yuvaraj Dulal, Social Development Minister of Province Number 3 was vandalized in New Baneshwor on July 21. His car numbered Ba 2 3763 was vandalized during Tarun Dal's demonstration. Even the cars being ridden by the minister Nawal Kishor Sah of Province 2 and Naradevi Pun, Minister of Province number 4 was vandalized. प्रदेश नं ३ का सामाजिक विकासमंत्री युवराज दुलाल चढेकोको गाडी शनिबार काठमाण्डौमा तोडफोड भएको छ। काठमाण्डौको नया बानेश्वरमा शनिबार दिउँसो नेपाल तरुण दलको प्रदर्शनका क्रममा सामाजिक विकासमंत्री दुलालको गाडी तोडफोड भएको हो। प्रदर्शनका क्रममा मंत्री दुलाल चढेको बा २ ३७६३ नम्बरको गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ। प्रदेश नम्बर २ र ४ का मंत्रीहरु चढेको गाडीमा समेत क्ष्यति पुगेको प्रहरीले जानकारी दिएको छ। प्रदर्शनका क्रममा प्रदेश नम्बर २ का सामाजिक विकासमंत्री नवल किशोर साह चढेको बा १ झा ७२३४ नम्बरको गाडी र नम्बर ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन चढेको ग १ झा २७६ नम्बरको गाडीको अगाडीको सिसा फुटेको छ। सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागी जाने क्रममा उनीहरुको गाडी नयाँ बानेश्वरको इन्द्रेणी फूडल्याण्डमा राखिएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Totally damaged Vehicles 3
Local Newspaper - Makwanpur

0 Comments