Incident Reports

Thaha Sandesh: Case filed against ward chief

2018-07-21

A case was filed against the ward chief of Ward no. 12, Tulsipur, Dang, by 38-year-old Bindu Budathoki and 36-year-old Mina Oli in charge of physical and verbal assault. Police facilitated a discussion between Dangi and women to come to the conclusion because Dangi denied the report. हातपात र दुर्व्यावहारको प्रयास गरेको भन्दै महिलाहरु ले दांगका एकजना वडा अध्यक्षबिरुद्द प्रहरीमा उजुरी गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सुर्यप्रसाद डाँगी का बिरुद्द स्थानीय महिलाहरु ३८ बर्षीय बिन्दु बुढाथोकी र ३६ बर्षीय मिना वलीले जस्पुर प्रहरी चौकीमा जाहेरी दिएको जस्पुर चौकीका प्रमुख नयाँराम कार्कीले जानकारी दिए। जाहेरीमा दुवै जना महिलाले शनिबार बेलुका वडा अध्यक्ष डाँगीले आफुहरुमाथि हातपात गरेको तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन्। दुवै जना महिलाले आइतबार जस्पुर प्रहरी चौकीमा मदिराले मातेका वडा अध्यक्षले आफुहरुमाथि झमटिन आएको तथा हातपातको प्रयास गरेको हुँदा न्यायको लागि प्रहरीमा जाहेरी दिएको बताएका थिए। सोहि कारणले गर्दा प्रहरीले आइतबार वडा अध्यक्ष डाँगीलाई झिकाएर उनीहरुका बीचमा छलफल गरेको छ। डाँगीले षड्यन्त्रपूर्वक आफूलाई फसाउन खोजेको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Local Newspaper - Makwanpur

0 Comments