Incident Reports

Jhapa district in-charge and secretary of Chand's party arrested

2018-08-29

Province 1, Ilam, Suryodaya, Ward 5

Police on Thursday made public the names of Netra Bikram Chand led CPN cadres arrested from near Nepal-India border on Wednesday. The arrested have been identified as Arjun Acharya of Miklachong-3 Morang, Sumansingh Paudel of Damak-2 Jhapa, Chamanlal Majhi of Jhapa rural municipality-2, Mohal Baral of Deumai municipality-8 Ilam, and Suman Rai of Gauriganj-1 Jhapa. Acharya is the party incharge of Jhapa district, while Paudel is Jhapa district secretary of the party. Others among the arrested were Tara Thapa of Shivasatakshi-11 Jhapa, Santosh Limbu of Damak-7, Chitra Bishwokarma of Birtamod-3 Jhapa, Surendra Mishra of Shivasatakshi-11, Bhim Kumar Limbu of Gauriganj-1 and Binod Kumar Rai of Damak-2. भारतीय सीमा क्षेत्रनजिकैबाट बुधबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ कार्यकर्ताको नाम प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाचोङ–३ का अर्जुन आचार्य, झापा दमक–२ का सुमनसिंह पौडेल, झापा गाउँपालिका–२ का चमनलाल माझी, इलामको देउमाई नगरपालिका–८ का मोहन बराल, झापा गौरीगञ्ज–१ का सुमन राईलगायत छन्। आचार्य झापा जिल्ला इन्चार्ज हुन् भने पौडेल झापा सेक्रेटरी हुन्। माझी झापा जिल्ला सदस्य तथा मजदुर महासंघ सदस्य, बराल किसान संघको इलाम जिल्ला अध्यक्ष र राई विद्यार्थीको केन्द्रीय सदस्य हुन्। झापा शिवसताक्षी–११ का तारा थापा, दमक–७ का सन्तोष लिम्बू, झापा बिर्तामोड–३ का चित्र विश्वकर्मा, शिवसताक्षी–११ का सुरेन्द्र मिश्र, गौरीगञ्ज–१ का भीमकुमार लिम्बू र दमक–२ का विनोदकुमार राई पनि पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने अन्य व्यक्ति इलाम र झापाका जिल्ला तथा त्यसभन्दा तल्लो तहका नेता–कार्यकर्ता भएको हुनसक्ने प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए। इलामको सूर्याेदय नगरपालिका–५, समालबुङस्थित सुम्फुङबाट उनीहरूलाई मंगलबार बिहानको राति करिब ३ बजे प्रहरीले पक्राउ गरेको थियो। दुवै जिल्लाका नेता–कार्यकर्ताको भेला तयारी गरिहेका बेला भारतीय सीमा मिरिकनजिकै सिद्धिखोलाछेउबाट उनीहरू पक्राउ परेका थिए। पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट सादा पोसाकमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 11
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa

0 Comments