Incident Reports

Teacher injured by unidentified groups khukuri attack

2018-09-04

Gandaki, Tanahun, Byas

Teacher Gam Bahadur B.K, 40 of Sahabir Primary School is injured in a Khukuri attack by an unidentified group of people on the morning of September 4. He was on the way to the school from his house and the group attacked him with Khukuri near the jungle leaving him gravely injured. He sustained 17 stitches on his head according to Rajendra Paudel chair of Nepal Teacher’s Association, Tanahu. The association has condemned the incident and demanded for the arrest of the accused. Chairperson Paudel released press statement and demanded for the severe action against the attackers. रिसिङ गाउँपालिका–४ भिर्कोट गुम्लेक घर भएका सोही वडाको सहवीर प्राविका शिक्षक ४० वर्षीय गमबहादुर बिकमाथि भदौ १९ गते बिहान अज्ञात समूहले खुकरी प्रहार गरी घाइते बनाएको छ । बिहान घरबाट विद्यालय जान हिँडेका शिक्षक बिकमाथि जङ्गलमा पर्ने बाटोमा सो समूहले आक्रमण गरेको हो । खुकुरी प्रहारबाट बिक गम्भीर घाइते भएका छन् । उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । उनको टाउकोमा १७ वटा टाँका लगाइएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन तनहुँका अध्यक्ष राजेन्द्र पौडेलले बताए । सो सङ्गठनले घटनाप्रति घोर भत्र्सना गर्दै आक्रमणकारीलाई गिरफ्तार गर्न माग गरेको छ । सङ्गठनका अध्यक्ष पौडेलले भदौ १९ गते विज्ञप्ति जारी गर्दै अपराधिक क्रियाकलापमा संलग्नलाई गिरफ्तार गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments