Incident Reports

Upon Dainik: A woman beaten badly in Siraha

2018-07-19

Jiwachi Purwe, a resident of Sukhipur-8, was beaten badly under the instruction of police inspector Hari Khadka. While talking to the staffs of the customs office about the increase in smuggling, she was beaten by a woman police under the instruction of Khadka. She has sustained serious injuries in her body parts. She is currently treating herself by taking the loan. A reliable source has confirmed that Khadka has been involved in smuggling worth more than NRs. 1 lakh every day. सिरहाको वारियारपट्टि शसस्त्र प्रहरीका इन्स्पेक्टर हरी खड्काको निर्देशनमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ। वारियारपट्टि क्षेत्रमा तस्करी धन्दा बढाएको भन्दै भन्सार कर्मचारीसंग सुखिपुर ८ निवासी जिवछि पुर्वेले कुरा गर्दै गरेको अवस्थामा इन्स्पेक्टर खड्का आएर कुटपिट गर्न लगाएको हो। जिवछि पुर्वेलाइ इन्स्पेक्टर खड्का को निर्देशनमा महिला प्रहरीले उनलाई तिघ्रा, पिठ्यु र पेटमा लाठिले निर्घात कुटपिट गरेको छ। ऋण लिएर उपचार गरिरहेको पिडित महिलाले बताइन। न्यायको खोजीमा पुर्वे अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन गरेकी छिन। श्रोतका अनुसार इन्स्पेक्टर खड्काले दैनिक लाखौँको राजस्व छली गरिरहेको श्रोतको दाबी छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Local Newspaper - Siraha

0 Comments