Incident Reports

Dead body found in a car parked at Syambhu height

2018-09-06

Gandaki, Lamjung, Besishahar, Ward 8

A dead body has been found in a private car parked at Syambhu height. A dead body was found in the back seat of Swift car numbered Ba. 8 cha 7071. The dead body has been identified as 32 years old, Shyam Shrestha resident of Naikap, Kathmandu. Police is further investigating the case. राजधानीको स्वयम्भु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ । स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा प्राईभेट कारमा शव फेला परेको बताईएको छ । बा. ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ । मृतकको पहिचान काठमाडौंको नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबार
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis