Incident Reports

Kreepa Daily : Sakranti bajar land revenue office head arrested with bribe

2018-08-04

Province 1, Taplejung, Aathrai Tribeni, Ward 5

Acting head of Land revenue office Sakranti bajar have been arrested with 25 thousand rupees bribe amount. The team of CIAA office Itahari have arrested Shankar Prasad Dahal with 25 thousand rupees bribe amount. Dahal is junior officer of government who is working as acting head in land revenue office, Sakranti bajar. CIAA said the team had arrested Dahal when he was taking bribe from service seeker. तेर्हथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हहर घुस रकम सहित पक्राउ परेका छन् । दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट गएको टोलीले घुस लिंदालिंदै पक्राउ गरेको हो । मालपोत कार्यालयका निमित्त प्रमुखको रुपमा कार्यरत दहाल नायब सुब्बा हुन् । उनलाई जग्गा रजिस्ट्रेसनमा सेवाग्राहीबाट घुस लिंदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
Local Newspaper - Bara

0 Comments

Related Reports
Related Trend Analysis