Incident Reports

School padlocked from a week

2018-09-04

Lumbini, Rukum East, Tribeni

Bhim Kalyan Elementary School at Triveni Rural Municipality-6 is padlocked from the last one week in a protest of appointing teachers and staffs against the process. This has affected the studies of the students. The parents padlocked the school against the appointment of staffs and teachers randomly in a quota received in a grant from education, youth and sports department of Triveni Rural Municipality. This has affected the studies of at least 700 students. Coordinator Kuber Oli of struggle committee said that they padlocked the school as staffs were appointed against the code of conduct without advertising the vacant posts. He added that the school will remain closed until their demands are not addressed. After the appointment of staffs randomly, the parents had warned the school to correct their decision of appointment. प्रक्रिया नपुर्‍याइकन शिक्षक तथा कर्मचारी नियुक्ति गरेको भन्दै त्रिवेणी गाउँपालिका–६ बाँठाकोटस्थित भीमकल्याण आधारभूत विद्यालयमा एक हप्तादेखि तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । त्रिवेणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट अनुदानबापत प्राप्त कोटामा मनोमानी ढङ्गबाट शिक्षक तथा कर्मचारी भर्ना गरेको भन्दै अभिभावकले भदौ १९ गतेदेखि तालाबन्दी गरेका हुन् । एक हप्तादेखि तालाबन्दी हुँदा उक्त विद्यालयमा अध्यनरत करिब ७ सय विद्यार्थीको पठनपाठन् प्रभावित भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको निर्देशिका विपरीत विज्ञापन नै नगरी विद्यालयका शिक्षक तथा कर्मचारी भर्ना गरेपछि आफूहरूले आन्दोलन स्वरूप विद्यालय बन्द गर्नुपरेको सङ्घर्ष समितिका संयोजक कुवेर ओलीले प्रतिक्रिया दिए । आफ्ना माग सम्बोधन नगरेसम्म विद्यालयको ताला नखोलिने उनको भनाइ छ । विद्यालयले विज्ञापन नै नगरी कम्प्यूटर शिक्षकमा राजकुमार ओली, लेखा तथा कार्यालय सहायकमा विवेक केसीलाई नियुक्त गर्ने निर्णय गरेको संयोजक ओलीको आरोप छ । प्रक्रिया नपुर्‍याइकन शिक्षक तथा कर्मचारी नियुक्ति गर्ने निर्णय गरेपछि अभिभावकले भदौ ११ गते विद्यालयलाई सचेत गराएका थिए । विद्यालय, वडा कार्यालय र गाउँपालिकामा समेत विधि मिचेर भएको निर्णय सच्याउने गरी अनुगमन र नियमन् गर्न अनुरोध गरिएको सङ्घर्ष समितिले जनाएको छ । विद्यालयले भने यसअघि अन्य विषय पढाउँदै आएका व्यक्तिलाई नै नियुक्ति गरिएकाले विधिसम्मत भएको दावी गर्दै आएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments