Incident Reports

Thaha Sandesh: People's representative beats a journalist in Gaindakot

2018-09-07

Ajay Gorkhali, Assistant Editor of Jana Arpan Saptahik and reporter of Jana Astha National Saptahik was assaulted by the people's representative and 4 other staffs of his on September 7. Ajay and the perpetrators were in the same room, discussing about the salary system of people's representative. Suddenly, the discussion turned to a heated argument. After that, the perpetrators snatched his phone, thrashed him on the floor and started hitting him. He has sustained injuries in his back. Police is investigating further about the case. गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकारलाई कुटपिट गरेका छन्। चितवनबाट प्रकाशित हुने स्थानीय जनअर्पण साप्ताहिकका सहसम्पादक, जनआस्था राष्ट्रिय साप्ताहिकका रिपोर्टर अजय गोर्खालीलाई ५/७ जना कार्यपालिका सदस्य, जनप्रतिनिधिले नगरपालिकाको कार्यालयभित्रै हातपात गर्दै लछारपछार गरेका हुन्। पत्रकार अजय गोर्खाली शुक्रबार २०७५ भाद्र २२ गते गैडाकोट नगरपालिका कार्यालय, नवलपुरमा जनप्रतिनिधिले दोहोरो तलब सुविधा नपाउने कानुन कार्यन्वयनको अवस्थाबारे रिपोर्टिंगका लागि लागेका थिए। यसैबीच त्यहाँ एउटा कोठामा मेयर छत्रराज पौडेल, उपमेयर बिष्णुकुमारी सापकोटा कंडेल सहित कार्यपालिका बैठक भैरहेको थियो। उक्त बैठकमा विवाद भै चर्काचर्की भैरहेको बाहिरबाटै सुनिन्थ्यो। यत्तिकैमा मेयर र बैठकमा सहभागी आधाजस्तो जनप्रतिनिधि कर्मचारी बैठकबाट निस्किए। भित्रै अझै चर्काचर्की र टेबुल ठोकाठोक भैरहेको थियो। १३ नं का वडाअध्यक्षले बाहिर निस्कदै गर्दा बैठक सकिएको बताएपछि पत्रकार भित्र छिरेर उनीहरुको विवाद मोबाइलमा रेकर्ड गर्न लागे। 'यत्तिकैमा महिलासमेत ५/७ जना कार्यपालिका सदस्य जनप्रतिनिधिले मेरो मोबाइल खोसेर मुड्कामुड्कीले मलाइ हिर्काउदै लछारपछार गरी बाहिर निकाले', उनले भने, 'कुट्दै गेट अगाडीको रोड सम्म पुर्याए। त्यहाँ कहिले छेकेर म बचें। मेरो डायरीसमेत खोसे। मोबाइल पनि फिर्ता दिएका छैनन्। कुटपिटले धाडभन्दा माथि एकपाता बेस्सरी दुखेको छ।' घटनाका दोषीमाथि कारबाहीको माग गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Makwanpur , Local Newspaper - Chitwan , Local Newspaper - Bara

0 Comments